बिराटनगरमा भलिबललाई राष्ट्रिय खेल बनाएकोमा दिप प्रज्वलन

<span class='c1'>बिराटनगरमा भलिबललाई राष्ट्रिय खेल</span> <span class='c2'>बनाएकोमा दिप प्रज्वलन</span>

‌विराटनगर जेठ १२, नेपाल सरकारले भलिवल खेललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा बिहीबार साझ विराटनगरको महेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम आयोजना भएको छ ।मोरङ भलिबल संघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम भएको हो ।कार्यक्रममा खेलाडी, प्रशिक्षक, नगरबासीलाईहरु सहभागी थिए । उनिहरुले सरकारले गरेको निर्णयलाई स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्