आफ्नै शरिरमा आगो लगाउँदा महिला घाइते

<span class='c1'>आफ्नै शरिरमा आगो</span> <span class='c2'>लगाउँदा महिला घाइते</span>

सप्तरी, जेठ १२ गते
सप्तरीको सम्भुनाथ-१ खोक्सरमा विहीबार आप्नै शरिरमा आगो लगाएर एक महिला घाइते भएकी छिन्।
दिउँसो १२ बजेतिर सम्भुनाथ-१ खोक्सरमा बस्ने ईन्द्र देव यादवको श्रीमती ३५ बर्षिया रमा देवी यादवले श्रीमानसंग सामान्य विवाद पश्चात आफ्नो शरिरमा मट्टीतेल छर्कीएर आगो लगाएकी हुन्।
उनलाई उपचारकोलागी सगरमाथा अञ्चल अस्पताल राजविराज लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय रुपनीले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्