“आमाज” बेकरीको ब्याकयार्डमा फुड कोर्ट  संचालनमा 

“आमाज” बेकरीको ब्याकयार्डमा फुड कोर्ट  संचालनमा 

प्रेम देवान
विराटनगर १४ जेठ । फरक शैलीको नाम र योजना सहित विराटनगरको बजारमा आएको ‘आमाज बेकरी’ले स्वच्छ अनि पारिवारिक वातावरणमा क्याफे संचालनमा भईरहेको आमाज बेकरी क्याफेले फेरी फुडकोर्ट संचालनमा ल्याएको छ । क्याफेले बेकरीको आफ्नो पछाडीको भागमा फुड कोर्ट शनिबार देखि सुरु गरेको हो ।
खासगरी आफन्त परीवार र साथीहरूसँग शान्त वातावरणमा स्तरी समय बिताउन चाहनेहरूका लागि भनेर हामीले ब्याकयार्ड संचालन ल्याएको संचालक संदिप नेपालले बताए ।
ब्याकयार्डको फुड कोर्टमा सबै प्रकारका परिकारहरूको स्वाद चाख्न पाइने व्यवस्था समेत गरिएको नेपाललले आवरविराटनगरलाई जानकारी दिए । विराटनगरमा हुनेहरूका लागि यो एउटा फेवरेट स्पट बनाएको छौं यहां हामीले फिस, चिकेन र भेज मःम, चिकेन सलामी स्न्डीविच, हट ढग, वाफ्लेस, बर्गर लगायत एक दर्जन भन्दा बढीको आईटम बनाउने गरेका छौं ।
आमाज बेकरी विराटनगरको सफलता सँगै आगामी दिनमा ईटहरी, धरान लगायत ५ वटा स्थानमा बेकरीको थप शाखा संचालनमा ल्याउने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्