करेन्ट लागेर युवकको मृत्यु

<span class='c1'>करेन्ट लागेर</span> <span class='c2'>युवकको मृत्यु</span>

मोरङ, जेठ १४ गते
मोरङको सुनबर्सी नगारपालिका-४ काँसिजानमा शनिबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
सुनबर्सी नगारपालिका-२ अम्मरदह बस्ने ३० बर्षिय कमल खड्कालाई दिउँसो १२ बजेतिर केवुलको तार जोड्ने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएका खड्काको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिँउसो २ बजे मृत्यु भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्