आगलागीबाट १ लाखको क्षति

<span class='c1'>आगलागीबाट १</span> <span class='c2'>लाखको क्षति</span>

सुनसरी, जेठ १५ गते
सुनसरीको बर्जु गाउँपालिका १ मा आईतबार भएको आगलागीबाट एक लाख बराबरको क्षति भएको छ।
चिया बनाउने क्रममा अचानक आगलागी हुँदा सोही ठाउँका उमेश मरीकको घर तथा सम्पुर्ण सर- सामान, नगद ३५ हजार समेत जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको हो।
आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्