विराटनगरका आदिवासी अध्ययन तथा अवलोकन भ्रमणमा निस्किए

<span class='c1'>विराटनगरका आदिवासी अध्ययन तथा</span> <span class='c2'>अवलोकन भ्रमणमा निस्किए</span>

विराटनगर १६ जेठ । विराटनगरमा छरिएर रहेका १८ वटा जातिय सस्थाको टोली आदिवासी जनजातीको वासस्थान तथा धर्म संस्कृति रितीरिवाजको अध्ययन तथा अवलोकनको लागी भ्रमणमा निस्कीएको छ ।


विराटनगर उप महानगरपालीकाको आर्थिक सहयोग तथा आदिवासी जनजाती महासघ नगर समन्वय परिषद विराटनगरको आयोजनामा १८ वटै जातिका पदाधिकारीहरु अध्ययन तथा अवलोकनमा निस्कीएको जनाएको छ । उत्तरी मोरङको पहाडी भेगमा बसोबास गर्दै आएका आदिवासी जनाजतीहरुको वासस्थान तथा रितीरिवाजको बारेमा अध्ययन तथा अवलोकन गर्ने उदेश्य सहित भ्रमण निस्कीएको आदिवासी जनाजती महांसघ नगर समन्वय परिषद विराटनगरका सचिव प्रेम देवानले जानकारी दिए । जेठ १६, १७ र १८ गते निस्कीएको भम्रण टोलीले लेटाङ हुदै सिहदेवीमा गाराजारानी , नाम्जे, हुदै सबै जातिय सस्थालाई समेटेर अध्ययन तथा अवलोकनमा निस्कीएको सचिव देवान बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्