झाडीमा फालिएकाे अवस्थामा नाबालिकाको शब फेला

<span class='c1'>झाडीमा फालिएकाे अवस्थामा</span> <span class='c2'>नाबालिकाको शब फेला</span>

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ५ मा झाडिमा फालिएको अबस्थामा मंगलबार एक नाबालिकाको शब फेला परेको छ।
हत्या गरी झोलामा पोको पारेर झाडीमा फालिएको अबस्थामा शिसुको शव फेला परेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घट्नाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरीको टोली खटि गई कानुनी प्रकृया पुरा गरी शबलाई पोष्टमार्टमकालागी जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्