खेतमा पानी पटाउँदा करेन्ट लागेर महिलाको मृत्यु

<span class='c1'>खेतमा पानी पटाउँदा करेन्ट</span> <span class='c2'>लागेर महिलाको मृत्यु</span>

सिरहाको लहान नगरपलिका-१७ स्थित गोबिन्दपुरमा बुधबार करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
सोही ठाउँकी ५५ बर्षिया कनीदेवी चौधरीलाई साँझ ६ बजेतिर खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट अचानक करेन्ट लागेको थियो।
उनलाई उपचारकोलागी लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्