महेन्द्र मोरङ्गमा एक दिने स्टार्टअप कार्यशाला सम्पन्न

<span class='c1'>महेन्द्र मोरङ्गमा एक दिने</span> <span class='c2'>स्टार्टअप कार्यशाला  सम्पन्न</span>

बिराटनगर जेठ २०, बिराटनगरको महेन्द्र मोरङ कलेजमा स्टार्टअप कार्यशाला सम्पन्न भएको छ । लक्ष्मी बैँकका ब्रान्च मेनजर शम्भु राठी र नमस्कर होटलका प्रबन्ध निर्देशक युनिश राज श्रेष्ठको आतिथ्यमा उक्त कार्यशाला सम्पन्न भएको छ । कलेजका बिद्यार्थीहरुको अगुवाइमा सो कार्यक्रम सम्पन्न भएको इभेन्ट कोर्डिनेटर सन्दीप राउतले बताए । उक्त कार्यक्रममा बिबिए चौथो सेमेस्टर का बिद्यार्थीहरुले बिभिन्न बिजिनेस आइडिया प्रश्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्