सवारी दुर्घटनामा ४ घाइते, विराटनगरमा उपचार हुँदै

<span class='c1'>सवारी दुर्घटनामा ४ घाइते,</span> <span class='c2'>विराटनगरमा उपचार हुँदै</span>

पूर्वको सिरहा मोरङमा शुक्रबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्।
सिरहाको धनगढी नगरपालिका-९ स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स २ प ५८५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनगढी नगरपालिका-७ बस्ने ३० बर्षिय जागेश्वर यादव र पछाडी सवार २६ बर्षिय सन्तोष यादव घाइते भएका छन्।
घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइपरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्