सिरहामा पानीमा डुबेर एक बालककको मृत्यु

<span class='c1'>सिरहामा पानीमा डुबेर</span> <span class='c2'>एक बालककको मृत्यु</span>

सिरहाको सिरहा नगरपलिका-२ बस्ने शंकर ठाकुरको ७ बर्षिय छोरा छोटे ठाकुरको शनिबार पोखरी डिबेर मृत्यु भएको छ। दिउँसो ३ बजेतिर अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा स्थानियले बालकलाई नजिकै रहेको हनुमान मन्दिरको कम्पाउण्डमा रहेको पोखरीमा डुबेको अवस्थामा बेलुका १० बजे भेटेका थिए।

उनलाई उपचारकोलागी जिल्ला अस्पताल सिरहा पुर्याउनसाथ मृत्यु भएको वडा प्रहरी कार्यालय सिराहाले जानएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्