‘बरगाछी: शैलजा आचार्य स्मृति अंक’ विमोचित

<span class='c1'>‘बरगाछी: शैलजा आचार्य</span> <span class='c2'>स्मृति अंक’ विमोचित</span>

बिराटनगर जेठ २१ ,

बिराटनगरस्थित गुराँस पुस्तकालयद्वारा आयोजना गरिएको  एक कार्यक्रम बीच 'बरगाछी: शैलजा आचार्य स्मृति अंक' विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । माननीय संसद तथा  नेपाली  कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाको प्रमुख आतिथ्य उक्त कार्यक्रम सम्पन्न भएको हो । यसका साथै पुस्तकालयको ४७ औ स्थापना दिवसको अवसर पारेर समाजमा योगदान पुर्याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

पुस्तकालयले सदन बहादुर कार्की , समाजसेवी जगतप्रसाद आर्याल तथा क्रिकेट खेलाडी पुष्प थापालाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष दिपक चापागाईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्