बिराटनगरमा बस र सिटि सफारी ठोक्किदा दुर्घटना

बिराटनगरमा बस र सिटि सफारी ठोक्किदा दुर्घटना

बिराटनगर जेठ २२ , बिराटनगरस्थित भारतीय धुतावासको कार्यालय नजिकै आज दिउसो बस र सिटि सफारी ठोक्किएर दुर्घटना भएको जानकारी छ   । ठक्करबाट सिटि सफारीमा क्षति पुगेको छ । थप बिवरण आउन बाकि

[caption id="attachment_34381" align="alignnone" width="1208"] तस्बिर : सुरज पोद्दार[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्