बिराटनगरमा बस पल्टियाे, २५ यात्रु घाईते

<span class='c1'>बिराटनगरमा बस पल्टियाे,</span> <span class='c2'>२५ यात्रु घाईते</span>

मोरङको बिराटनगर महानगरपालिका १३ स्थित बिराटनगर रानी सडक खण्डमा बस पल्टिदा २५ जना घाईते भएका छन्।
रानीबाट बिराटनगर अाउँदै गरेको को १ ख ७५६ नम्बरको बसले सोही दिसातर्फ जाँदै गरेको को १ ह ७६५० नम्बरको सिटी सफारीलाई ठक्कर दिँई बस अचानक सडकमा पल्टिएको थियो ।दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु घाईते भई उपचारकालागी कोशी अंचल अस्पताल पठाईएको छ भने घाईते सबैको अबस्था सामान्य छ।
बसका चालक र सह-चालक फरार रहेकोले खोजीकार्य भईरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्