सास्थम कलेजका बिद्यार्थीलाई करियर काउन्सिलिङ तालिम

<span class='c1'>सास्थम कलेजका बिद्यार्थीलाई</span> <span class='c2'>करियर काउन्सिलिङ तालिम</span>

बिराटनगर जेठ २२ , सस्थाम कलेज बिराटनगरका बिद्यार्थीलाई एक दिने करियर काउन्सिलिङ तालिम
सम्पन्न भएको छ l कलेजका बिबिए र बिएचएम पढिरहेका बिद्यार्थीहरुलाई मेरो जब डट कम का निर्देशक शैलेन्द्र राज गिरीले तालिम दिनुभएको थियो l कलेजका ८५ बिद्यार्थीहरुमाझ उक्त कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए प्रमुख प्रविन रिमालले बताउनुभयो l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्