विराटनगर अाउँदै गरेकाे बसबाट अवैध मदिरा बरामद

<span class='c1'>विराटनगर अाउँदै गरेकाे बसबाट</span> <span class='c2'>अवैध मदिरा बरामद</span>

बुढिगङ्गा गाउपालिका ४ स्थित पेट्रोल पम्प अगाडि कोशी राजमार्गमा इप्रका नेमुवाबाट खटिएको प्रहरी टोलिले अबैध मदिरा बरामद गरेको छ । विभिन्न सवारीसाधन चेकजाँचका क्रममा काकडभिट्टाबाट बिराटनगर आउदै गरेको ना ६ ख ४८४२ नम्बरको बसमा लुकाइ छिपाइ ल्याइएको अबैध १०० लिटर मदिरा, बस चालक सहचालकलाई समेत नियन्त्रणमा लिइ आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको जील्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्