राईफलको गोलीसहित एक पक्राउ

<span class='c1'>राईफलको गोलीसहित</span> <span class='c2'>एक पक्राउ</span>

सप्तरीको बिष्नुपुर गाउँपालिका-२ बाट प्रहरीले सोमबार ३०३ राईफलको ३ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका १७ बर्षिय अर्बिन्द्र शर्मा रहेका छन्। उनलाई वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरको हो।
शर्मालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्