घरको खम्बामा टाउको ठोक्किएर ६ वर्षे बालकको मृत्यु

<span class='c1'>घरको खम्बामा टाउको ठोक्किएर</span> <span class='c2'>६ वर्षे बालकको मृत्यु</span>

झापाको गौरादह नगरपलिका-१ बस्ने डिल्ली दाहालको ६ बर्षिय छोरा अयुस दाहालको सोमबार आफ्नै घरको खम्बामा टाउको ठोक्किएर ज्यान गएको छ।
साँझ ६ बजे तिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो।
उनलाई उपचारकोलागी दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्