रुखबाट लडेर बालिका घाईते

<span class='c1'>रुखबाट लडेर</span> <span class='c2'>बालिका घाईते</span>

संखुवासभाको चैनपुर ९ स्थित लामपातेमा मंगलबार साँझ रुखबाट लडेर एक बालिका घाईते भएकी छन्।
सोही ठाउँ बस्ने लाखमान तामाङको १२ बर्षिया छोरी सुनिता तामाङ आफ्नै बारीमा आरुको रुखबाट लडेकी हुन्।
घाईते तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्