बराहमा एक बृद्ध मृत फेला

<span class='c1'>बराहमा एक बृद्ध</span> <span class='c2'>मृत फेला</span>

सुनसरीको बराह-१० बस्ने अन्दाजी ५० बर्षिय बलराम आले मगर विहीबार मृत अवस्थामा भेटिएका छन्।
सोही गाँमा ज्याला मजदुरी गर्दै आएका मगरलाई स्थानियले बेलुका ७ बजेतिर बराह नगरपलाका-८ सैनिक टोलमा मृत अवस्थामा भेटेका हुन्।
घटनास्थलमा इलाका प्रही कर्यालय महेन्द्रनगरबाट प्रहरीको टोली खटिगई आबश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्