करेन्ट लागेर एकको मृत्यु

<span class='c1'>करेन्ट लागेर</span> <span class='c2'>एकको मृत्यु</span>

सिरहाको गोलबजार नगरपलिका-१ विहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गोलबजार नगरपलिका-१ बलडाँडा बस्ने देव नारायण मोचीको १५ बर्षिय छोरा देवलाल रामलेलाई बेलुका८ बजेतिर आफ्नै घरमा टिभीको तार जाड्ने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भिर घाइते भएका देवलाललाई उपचारको लागी लहान स्थित राउ अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कर्यालय गोलबजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्