भिरबाट लडेर युवतीको मृत्यु

<span class='c1'>भिरबाट लडेर</span> <span class='c2'>युवतीको मृत्यु</span>

ओखलढुङ्गाको मानेभन्ज्याङ्ग गाउपालिका -१ मा विहीबार घाँस काट्ने क्रममा भिरबाट लडेर एक युतीको ज्यान गएको छ।
मानेभन्ज्याङ्ग गाउपालिका -१ मोलि बस्ने २१ बर्षिया प्रमिला दियाली विहान ११ बजेतिर स्थानिय लामिडाँडाको जंगलमा घाँस काट्न गएकी थिइन्।
घाँसकाट्ने क्रममा भिरबाट लडेर गम्भिर घाइते प्रमिलाको उपचारकोलागी सदरमुकामतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्ररही चौकी निशंखेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्