दमकमा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या

<span class='c1'>दमकमा धारिलो हतियार प्रहार</span> <span class='c2'>गरी बालिकाको हत्या</span>

झापाको दमक नगरपालिका-२ मा बुधबार धारीलो हतियार प्रहार गरी हत्या गरेको अवस्थमा एक बालिकाको शव फेला परेको छ।
दमक नगरपालिका-२ भालुखुडे बस्ने हेम कर्ण दाहालको अन्दाजी ९ बर्षिया छोरी गंगा दाहाको बेलुका ७ बजेतिर घरमा कोही नभएको अवस्थामा धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा अफन्तले भेटेका हुन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिगई घटनाबारे थप अनुसन्धान तथा हत्या गर्ने व्यक्तिको खोजी भइरहेको भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्