मुस्लिम विद्यार्थीहरुलाई काउन्सिलिङ

मुस्लिम विद्यार्थीहरुलाई काउन्सिलिङ

विराटनगर २६ जेठ ।
मुस्लिम युथ एसेम्मली विराटनगरले भर्खरै एस.इ.इ दिएर बसेका विद्यार्थीहरुको क्यारियर डेप्लोमेन्ट सम्बन्धी एक दिने काउन्सिलिङ गर्ने भएको छ । विराटनगरमा रहेका मुस्लिम समुदायका विद्यार्थीहरुलाई व्यक्तित्व विकास तथा भविष्यमा आफ्नो क्यारीयर कसरी बनाउने भन्ने विषयमा काउन्सिलिङ गर्न लागिएको कार्यक्रम संयोजक सेहेन्सा सिद्धीकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्