घुरबाट आगलागी १ लाख बराबरको क्षति

<span class='c1'>घुरबाट आगलागी १</span> <span class='c2'>लाख बराबरको क्षति</span>

सप्तरीको खड्क नगरपालिका ५ बस्ने गुणदेव पासवानको गाई गोठमा बिहान आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ ।
बिहान साढे २ बजेतिर पासवानको घरमा बालेको घुरबाट अचानक गोठमा आगो सल्किदा गोठमा बाधेको एउटा गाई र २ वटा वाछा र वाछी जलेर मृत्यु हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए ।
आगलागीबाट कुनै पनि मानबिय क्षति नभएको इलाक प्रहरी कार्यालय कडोरवनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्