सिरहाको धनगढीमाई नगरपालिकामा डुबेर बालकको ज्यान गयो

<span class='c1'>सिरहाको धनगढीमाई नगरपालिकामा डुबेर</span> <span class='c2'>बालकको ज्यान गयो</span>

सिरहाको धनगढीमाई नगरपालिका-२ स्थित भवानिपुरमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको ज्यान गएको छ।
सोही नगरपालिका बस्ने मोहमद रहमानको ३ बर्षिय छोरा मोहमद अमिरको खेल्ने क्रममा कलको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धनगढीबाट टोली खटि गई कानूनी प्रकृया पुरा गरीसकेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्