मोरङको रतुवामाई नगरपालिकामा मिनि ट्रकको ठक्करबाट २ घाईते

<span class='c1'>मोरङको रतुवामाई नगरपालिकामा मिनि</span> <span class='c2'>ट्रकको ठक्करबाट २ घाईते</span>

मोरङको रतुवामाई नगरपालिका १० स्थित उर्लाबारी आमबाडी सडक खण्डमा शनिबार मिनि ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाईते भएका छन् ।
राती ९ बजे तिर स १ ख ५०९ नम्बरको मिनि ट्रकले को १९ प ८३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँका खेम बहादुर काफ्ले र पछाडी सवार निजकै श्रीमति गिता काफ्ले घाईते भएका हुन् ।
घाईते दुबैजनाको गोदावरी अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाक प्रहरी कार्यालय सिजुवाले जनाएको छ । ट्रक र चालकललाई प्रहरी चौकी ईटहराको नियन्त्रणमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्