सुन्दर हरैचाबाट लागूऔषधसहित २ युवक पक्राउ

<span class='c1'>सुन्दर हरैचाबाट लागूऔषधसहित</span> <span class='c2'>२ युवक पक्राउ</span>

मोरङको सुन्दर हरैचा नगरपलिका ११ स्थित बेलेपुरबाट प्रहरीले आईतवार साँझ लागूऔषधसहित २ जनालाई पक्राउ गरेकोको छ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले सोही नगरपालिका बस्ने २० बर्षिय शैलेश सापकोटा र सुरज चौधरीलाई ९७ थान लागूऔषध नाईट्रोसन ट्याब्लेट फेलापारी बरामउ गरेको छ।
उनीहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्