सुनसरीको धरान उप-महानगरपलिका- ५ मा आइतबार निर्माणाधिन घरको इटा खसेर एक कामदार घाइते भएका छन्।
सोही ठाउँका कुल बहादुर गुरुङको नयाँ घर बनाउने क्रममा घरको मुनी काम गर्दै गरेकका धरान उप-महानगरपलिका- ५ देउराली बस्ने ३५ बर्षिय डिक बहादुर राईलाई छतबाट इटा खसेर लागेको हो।
घाइते गुरुङको विपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा उपचार भइरहेको छ।