विश्व रक्तदाता दिवशको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम

विश्व रक्तदाता दिवशको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम

बिराटनगर जेठ ३१,
विश्व रक्तदाता दिवशको अवसरमा विराटनगर लगायत मोरङका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।विभिन्न संघसंस्थाको सहयोगमा हामी युवा र युथ फर ब्लड नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २१ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ । जसमा न्युरो अस्पतालमा ६२, युरो कलेजमा २४,पुष्पलाल चौकमा २२ र लेटाङमा १ सय १३ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्