किड्स भिलेजको अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

<span class='c1'>किड्स भिलेजको अभिभावक</span> <span class='c2'>अभिमुखीकरण कार्यक्रम सम्पन्न</span>

बिराटनगर जेठ ३१ , मन्टेश्वरी शिक्षा माध्यमद्वारा पढाइ गर्दै आएको किड्स भिलेज मन्टेश्वरीले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अभिभावकहरुलाई आफ्ना बालबालिकालाई कसरी कसरी भविष्यमा सफल र।असल बनाउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो । काठमाडौबाट आउनुभएकी पुजा शाहले अभिभावकहरुलाई सिपिएस टेक्नोलोजीबाट पढ्ने बालबालिकाहरुले कसरी अरु विधि भन्दा फरक ज्ञान हासिल गर्न सक्छन् भन्ने विषयमा जानकारी दिनुभएको स्कुलका प्रिन्सिपल बिजय दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्