मोरङका मिलन राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ

<span class='c1'>मोरङका मिलन राई त्रिभुवन</span> <span class='c2'>अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित पक्राउ</span>

काठमाडौं – प्रहरीले ३०५ ग्राम सुनसहित २ जनालाई पक्राउ गरेको छ । कतारको उडानद्वारा नेपाल आएका खोटाङका २२ वर्षीय दीपक खत्रीलाई लिन आएका मोरङका २६ वर्षीय मिलन राईलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट मंगलबार पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्