बसको ठक्करले २ वर्षीय बालकको मृत्यु

<span class='c1'>बसको ठक्करले २</span> <span class='c2'>वर्षीय बालकको मृत्यु</span>

काठमाडौं– गोकर्णेश्वर नगरपालिकामा स्कुल बसले ठक्कर दिँदा २ वर्षीय आयुष मोक्तानको मृत्यु भएको छ । वडा नम्बर ४ मा बा३ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबार बिहान उनलाई ठक्कर दिएको थियो । घाइते मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्