कांग्रेसको मेयरका उमेदवार भिम पराजुलीको बिराटनगर बिमानस्थलमा भव्य स्वागत

<span class='c1'>कांग्रेसको मेयरका उमेदवार भिम पराजुलीको</span> <span class='c2'>बिराटनगर बिमानस्थलमा भव्य स्वागत</span>

बिराटनगर असार १ ,
केही दिनदेखि काठमाडौमा रहेका र हिजो मात्रै बिराटनगर महानगरपालिका नेपाली कांग्रेसबाट मेयरका उमेदवार भएका भिम पराजुलीलाई आज बिराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान बिराटनगर विमानस्थलमा हजारौं कार्यकर्ता माझ उनको स्वागत गरिएको हो । उनलाई कार्यकर्ताले मोटरसाइकल र्याली मार्फत नगर परिक्रमा पनि गराएका थिए । निर्वाचन आयोगले जारी गरेको निर्वाचन सम्बन्धि आचारसंहिताले भने कुनैपनि सवारीसाधनलाई निर्वाचनको र्याली तथा प्रचारप्रसारमा प्रयोग गर्न नपाइने नियम रहेको छ ।

[caption id="attachment_34963" align="alignnone" width="720"] Salim Ansari[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्