२ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने प्रस्ताव

<span class='c1'>२ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन</span> <span class='c2'>असोज २ गते गर्ने प्रस्ताव</span>

काठमाडौं । २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने प्रस्ताव गरिएको छ ।
राजपाका नेता शरतसिंह भण्डारीका अनुसार असोज २ गते २ नम्बर प्रदेशमा चुनाव गर्न प्रस्ताव गरिएको छ ।
यसबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गर्नेछ । निर्वाचन आयोगसँगको छलफलपछि मात्रै सरकारले २ नम्बर प्रदेशको चुनावको अर्को मिति तय गर्नेछ ।
निर्वाचन आयोगसँग केहीबेरपछि छलफल हुँदैछ । यसैबीच शुक्रबार हुने भनिएको मनोनयनको मिति पनि सार्न निर्वाचन आयोगसँग आग्रह गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्