विराटनगर तिरूपती पेट्राेल पम्प नजिकै बाहल अालम मृत फेला

<span class='c1'>विराटनगर तिरूपती पेट्राेल पम्प नजिकै</span> <span class='c2'>बाहल अालम मृत फेला</span>

मोरङ, असार १ गते।
मोरङको विराटनगर महानगरपालिका-९ त्रिरुपती पेट्रोल पम्प नजिकै विहीबार एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् । मृतक सुनबर्सी नगरपलिका- ८ बस्ने बाहल आलम रहेकाे खुल्न अाएकाे छ । मृतक करिब ५० बर्षकाे भएकाे जनाइएकाे छ ।
विहिबार विहान करिब ६ बजेकाे समयमा बाटोको छेउमा उनलाइ मृत अवस्थामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्