दुर्घटनामा महिला प्रहरी घाइते, विराटनगरमा उपचार हुँदै

<span class='c1'>दुर्घटनामा महिला प्रहरी घाइते,</span> <span class='c2'>विराटनगरमा उपचार हुँदै</span>

सप्तरी, असार १ गते।
सप्तरीको राजबिराज नगरपलिका-५ हनुमान मन्दिर नजिकै विहीबार स ३ प ९७९३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला प्रहरी घाइते भएकी छिन्।
घाइते हुँनेमा अञ्चल प्रहरी कार्यालय सगरमाथामा कार्यरत प्रहरी हवल्दार रेखा चौधरी रहेकी छिन्।
उनलाई उपचारकोलागी गोल्डेन अस्पताल विराटनगर ल्याइएको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्