पूर्वाञ्चलबाट मेरिल्याण्ड कलेज फेरि पनि उत्कृष्ट

<span class='c1'>पूर्वाञ्चलबाट मेरिल्याण्ड कलेज</span> <span class='c2'>फेरि पनि उत्कृष्ट</span>

बिराटनगर असार २ ,
बिराटनगर रंगेली रोड स्थित मेरिल्याण्ड कलेज यस बर्ष पनि पुर्वान्चलमा उत्कृष्ट कलेज बन्न सफल भएको छ । वि.स. २०५९ सालमा स्थापना कलेजले प्लस टु कलेजमा साप्ताहिक –कान्तिपुर पत्रिकाको उतकृष्ट कलेजमा पर्न सफल भएको छ । कान्तिपुर साप्ताहिकले निकालेको लिस्टमा मेरिल्याण्ड पुर्वान्चलबाट उत्कृष्ट म्यानेजमेन्ट कलेज बन्न सफल भएको हो । शिक्षामा गुणस्तरीय अध्ययनको पूर्ण अवसर प्रदान गर्न हामी समर्थ छौँ भनी मेरिल्याण्डका प्राचार्य लक्षमण ढकाल आफ्नो सफलता प्रकट गर्दछन् । मेरिल्याण्डले उत्कृष्ट नतिजा ल्याउने तथा गरिब जेहेन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था समेत गरेको छ । अनुशासन र गुषस्तरीय अध्ययन नै मेरिल्याण्डको प्रमुख उद्देश्य भएको कुरा पनि प्रिंसिपलले बताएका छन् ।

[caption id="attachment_35040" align="alignnone" width="960"] कान्तिपुर साप्ताहिकमा राखिएको लिस्ट[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्