असार ४ गते पनि राजपाको तराई बन्द

<span class='c1'>असार ४ गते पनि</span> <span class='c2'>राजपाको तराई बन्द</span>

विराटनगर असार २ , आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको मात्रै चुनाव मिति सार्ने निर्णय अमान्य रहेको बताएको छ । विभिन्न माग राखि आन्दोलनमा रहेको राजपाले सरकारले गरेको निर्णय अमान्य हुने बताएको हो ।

साथै राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्