जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे मृत्यु

<span class='c1'>जिल्ला खेलकुद बिकास समिति</span> <span class='c2'>सुनसरीका अध्यक्षकाे मृत्यु</span>

जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे अाज मृत्यु भएकाे छ ।
नेकपा एमालेका धरान नगर उपसचिवसमेत रहेका अध्यक्ष धनप्रसाद राइकाे अाज विहान मर्निङवाल्कको क्रममा निधन भएको हाे । उनी मधुमेहका बिरामी र साे काे नियमित अाैषधी सेवनमा गरिरहेका थिए । अाज बिहान करिब ४ बजे मर्निङ वाल्कमा निस्किएका उनी साेहि क्रममा अचानक ढलेकाे खबर प्राप्त भएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्