युथ फर ब्लड मोरङको नयाँ जिल्ला कार्यसमिति गठन

युथ फर ब्लड मोरङको नयाँ जिल्ला कार्यसमिति गठन

प्रेम देवान
विराटनगर ३ असार । रगतको क्षेत्रमा काम गर्दै आएको  युथ फर ब्लड मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दास, महासचिवमा भुमिका पाख्रिन, सचिवमा मधु खतिवडा र कोषध्यक्षमा मनिस शाह सर्व सम्मतिले चयन भएका हुन् । यसैगरी समितिको सदस्यहरुमा मनिशा कार्की, आशिष ढकाल, सविना बास्तोला र निखिल शाक्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्