विराटनगरको उपमेयरमा उठेका उत्तम ढुंगेलले पाए भित्ते घडी चुनाव चिन्ह

<span class='c1'>विराटनगरको उपमेयरमा उठेका उत्तम ढुंगेलले</span> <span class='c2'>पाए भित्ते घडी चुनाव चिन्ह</span>

स्थानीय तहकाे निर्वाचनमा विराटनगर महानगरपालिकाकाे उपमेयर पदमा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उत्तम ढुंगेलले अाज चुनाव चिन्ह प्राप्त गरेका छन् । उनले भित्ते घडी चुनाव चिन्ह पाएका हुन् । उनले स्वतन्त्र नागरिक गठबन्धनका तर्फबाट स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका हुन् । उनले भ्रष्टाचारमुक्त विराटनगर, उपभाेक्तामैत्री विराटनगर, ठुला अायाेजनाका रूपमा अाउने बजेटकाे समुिचत प्रयाेग, राेजगारी लगायतकाे मुद्दा अाफुले उठाएकाे अावर विराटनगरलाइ बताए ।

[caption id="attachment_35407" align="aligncenter" width="722"] उपमेयरमा उम्मेद्वारी दर्ता गराउँदै उत्तम ढुंगेल[/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्