ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार विरुद्ध सचेतना

<span class='c1'>ज्येष्ठ नागरिकमाथि हुने</span> <span class='c2'>दुव्र्यवहार विरुद्ध सचेतना</span>

विराटनगर । ६ असार
ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार न्यूनिकरण गर्न विद्यार्थीहरुमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । जनपथ उच्च मावि र सरस्वती उच्च मावि विराटनगरका ७,८,९ र १० कक्षामा अध्ययनरत ७० जना छात्र छात्राहरुसँग स्कुल एवारनेस कार्यक्रम सम्पन्न गरिएको छ ।
ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार विरुद्धको १२ औं विश्व सचेतना दिवसको सन्र्दभमा नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडिएससी) विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा मंगलबार केन्द्रका सभापति मणिकुमार अज्र्याल र ९७ वर्षिया ज्येष्ठ समाजसेवी राम बहादुर श्रेष्ठले सहजिकरण गरेका थिए ।
शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा सामाजिक रुपमा ज्येष्ठ नागरिकहरु प्रति दुव्र्यवहारहरु भैरहेको अवस्थामा हामी सबैले त्यस्ता व्यवहारहरुलाई परिर्वतन गर्न आजको आवश्यका औल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्