निर्वाचनका लागि आइतबारदेखि शैक्षिक संस्था बिदा हुने

निर्वाचनका लागि आइतबारदेखि शैक्षिक संस्था बिदा हुने

बिराटनगर असार ९, विराटनगर लगायत दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने ठाउँमा असार ११ गतेदेखि १४ गतेसम्म शैक्षिकसंस्था बिदा हुने भएका छन् । निर्वाचनका लागि शैक्षिकसंस्था बिदा गर्न निर्वाचन आयोग तथा सरकारले पनि विज्ञप्ति जारी गरिसकेको छ भने निजी विद्यालयका संघसंस्थाले पनि आफू मातहतका विद्यालय बन्द गर्न आवहान गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्