भानु कलेजमा प्रवेश परिक्षा सम्पन्न

<span class='c1'>भानु कलेजमा प्रवेश</span> <span class='c2'>परिक्षा सम्पन्न</span>

विराटनगर, ८ असार । विराटनगर–९ मा रहेको भानु कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् ।
आज बिहिबार कलेजमा भएको प्रवेश परीक्षामा विज्ञानतर्फ १ सय २५ स्थानकालागि ४ सय ४८ र व्यवस्थानतर्फ १ सय ६५ विद्यार्थीका लागि २ सय ५४ जना विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका कलेजका को–अर्डिनेटर आरसी कोइरालाले बताए । परीक्षा दिएका विद्यार्थीको नतिजा शुक्रबार विहान प्रकाशीत गरी भर्ना गरीले को–अर्डिनेटर कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्