ग्रिनल्याण्ड कलेजमा १६ सयले प्रवेश परिक्षा दिए

ग्रिनल्याण्ड कलेजमा १६ सयले प्रवेश परिक्षा दिए

विराटनगर, ८ असार । विराटनगर–९ मेनरोडमा रहेको ग्रिनल्याण्ड कलेजमा कक्षा–११ मा भर्ना हुने विद्यार्र्थीहरुको  प्रवेश परिक्षामा दिएका छन् ।
आज भएको प्रवेश परिक्षामा दुवै संकाय गरी १ हजार ६ सय ६४ जना विद्यार्थीहरु परिक्षामा सामेल भएको कलेका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । विज्ञानतर्फ ४ सय ५० र व्यवस्थानतर्फ १ सय ६० विद्यार्थीको कोटा रहेको कलेजका प्रिन्सिपल पोखरेलले बताए । परिक्षा दिएका विद्यार्थीको नतिजा शुक्रबार विहान प्रकाशीत गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्