शिक्षादिप कलेजमा प्रवेश परीक्षा सम्पन्न

<span class='c1'>शिक्षादिप कलेजमा प्रवेश</span> <span class='c2'>परीक्षा सम्पन्न</span>

विराटनगर ९ असार । विराटनगर-९ मेनरोडमा रहेको शिक्षादिप कलेजमा विद्यार्थीहरुले प्रवेश परीक्षा दिएका छन् ।
कलेजले शुक्रबार कक्षा–११ मा भर्ना हुने व्यवस्थापन संकायको प्रवेश परीक्षा लिएको हो । ३ सय कोटामा ५ सय ५३ जना विद्यार्थीहरुले प्रवेश परीक्षामा सहभागी रहेकोे व्यवस्थापन संकायका को–अर्डिनेटर शंकर भट्टराईले जानकारी दिए को– अर्डिनेटर शंकर भट्टराईका अनुसार आज परीक्षा दिएका विद्यार्थीको परीक्षाको नतिजा शनिबार विहान प्रकाशीत गरेर भर्ना प्रक्रीयालाई अगाडि बढाउने जानकारी दिए । यसअघि बिहिबार दिउँसो विज्ञान संकायको प्रवेश परीक्षा कलेजले लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्