झापामा निर्वाचनमा खटिएकी स्वयं सेविकाको मृत्यु

<span class='c1'>झापामा निर्वाचनमा खटिएकी</span> <span class='c2'>स्वयं सेविकाको मृत्यु</span>

झापा, असार १२ 

झापाको अर्जुनधारा नगरपालिका-३ स्थित संयुक्त वडा कार्यालय खुदुनाबारी मतदान केन्द्रमा खटिएकी एक स्वयं सेविकाकको आइतबार अचानक मृत्यु भएको छ।

स्थानीय जय भण्डारीको श्रीमती ४२ बर्षिया कमला भण्डारी उक्त मतदान केन्द्रमा परिचय पत्र बितरण गर्ने काममा खटीएकी थिईन्।

साँझ ५ बजेतिर अचानक बेहोस भई लडेकी कमलालाई उपचारकोलागी विएनसी अस्पताल विर्तामोड ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्