आइतबार ७ः१८ बजे चाँद निस्किएर रोजा सकिएपछि इद सुरु भएको छ। बिराटनगरमा पनि इदको उल्लासमय वातावरण देख्न सकिन्छ , बिराटनगरमा आज बिहान इद मनाउने क्रममा खिचिएका केहि तस्बिर ।