अब भदौंबाट दुई वटाको संख्यामा डिम्याट खाता सिमित गर्नुपर्ने

<span class='c1'>अब भदौंबाट दुई वटाको संख्यामा</span> <span class='c2'>डिम्याट खाता सिमित गर्नुपर्ने</span>

१२ असार, काठमाडौं । दुईभन्दा बढि डिम्याट खाता भएका सेयर लगानीकर्ताहरुले अब भदौंबाट दुई वटाको संख्यामा खाता सिमित गर्नुपर्ने भएको छ ।

तर यो बाध्यता लगानी व्यवस्थापन कम्पनी मार्फत् पनि लगानी गरिरहेका र गर्नेहरुलाई भने नहुने भएको छ । दुई वटा भन्दा बढि खाता भएका अन्यले यो क्रममा खातामा सेयर सार्दा भने शुल्क नलाग्ने व्यवस्था गर्न पनि बोर्डले निक्षेप संग्रहकर्ता (डीपी) लाई निर्देशन दिएको छ ।

 

लगानी व्यवस्थापनको लागि खोलिएको खाता बन्द गर्ने जिम्मेवारी लगानी व्यवस्थापक कम्पनीकै हुने पनि बोर्डले उल्लेख गरेको छ ।

बाृर्डले यो कार्यले बजारमा पारदर्शीता बढ्ने र लगानीकर्ताको वास्तविक संख्या यकिन गर्न पनि सहज हुने विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्